उत्तरपुस्तिका हेर्ने व्यवस्था सहित केयुले पुन: सार्वजनिक गर्यो एमबीबीएस र बीडीएस प्रवेश परीक्षाको नतिजा (नतिजा सहित )

काठमाडौं, ११ असोज । काठमाडौं विश्वविद्यालयले ४ असोजमा सार्वजनिक गरेको एमबीबीएस र बीडीएसको प्रवेश परीक्षाको नतिजामा त्रुटि भएपछि पुन: प्रकाशित गरिएको छ ।
केयुले पुन: नतिजा प्रकाशित गर्नुका साथै विद्यार्थिलाई उत्तरपुस्तिका हेर्नेसक्ने व्यवस्था समेत गरेको छ । केयुले ४ असोजमा प्रवेश परिक्षा लिएको थियो भने नतिजा पनि सोहि दिन सार्वजनिक गरेको थियो ।
नतिजामा विद्यार्थिहरुले आपत्ति जनाउँदै रिटोटलिङ गर्न माग गरेका थिए । विद्यार्थिको माग पछि केयुले छानविन प्रकृया अघि बढाएको थियो । छानविन गर्ने क्रममा त्रुटि भेटिएपछि पुन नतिजा प्रकाशन गरिएको हो ।
Last modified on 2019-09-29 08:15:43