जुनियर डक्टर्स काउन्सिलले सार्वजनिक गर्यो १४ उद्देश्य र कार्यक्रम

काठमाडौं, १० असार । जुनियर डक्टर्स काउन्सिल (जेडिसी)ले आफ्ना उद्देश्य र कार्यक्रम सावजनिक गरेको छ । नेपाल चिकित्सक संघको भातृ संगठन जुनियर डक्टर्स नेटवर्कको अवधारणामा यस काउन्सिलको स्थापना भएको हो ।
काउन्सिले एक अर्को चिकित्सक बिच सौहाद्रपुर्ण सेतुको काम गर्ने छ । शुक्रबार पहिलापटक पत्रकार सम्मेलन गरी जेडिसीले एनएमएलाई बलियो र बजबुत संस्था स्थापना गर्न भुमिका खेल्ने छ ।
साथै काउन्सिलले देशमा आइपर्ने विभिन्न आपतकालिन अवस्थालाई सम्बोधन गर्ने बिशेष तयारी गरेको छ ।
अन्य उद्देश्य र कार्यक्रम यस्ता छन्