स्वास्थ्यको समायोजन क्रम जारीः अनमी र सिअनमीको सूची सार्वजनिक



Download our app to get more features

काठमाडौं, ७ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी समायोजन अन्तर्गत अनमी र सिअनमीको सूची सार्वजनिक गरेको छ ।

मंगलबार दिउँसो सार्वजनिक गरेको सूची अनुसार चौथों, पाँचौ र छैठौंमा गरि झन्डै ७ हजार भन्दा बढीको समायोजन गरेको छ । 

हेरौ सार्वजनिक गरिएको सूची:

Last modified on 2019-09-25 10:55:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts