डेंगुका कारण रुपन्देहीमा थप एक जनाको मृत्यु

What's This?


Download our app to get more features

रुपन्देही, ५ असोज । रुपन्देहीको सैनामैनामा एक महिलाको डेँगुको संक्रमणबाट एक जनाको मृत्यू भएको छ । 

सैनामैना ३ मुर्गिया निवासी ५६ वर्षीया शोभा परियारको उपचारको क्रममा लुम्बिनी प्रादेशीक अस्पातल बुटवलमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

शुक्रबारदेखि सामान्य लक्षण देखा परे सँगै परिवारले स्थानीय मेडिकलमा उपचार गराएका थिए तर स्थिति गम्भीर बन्दै गएपछि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । अहिले सम्म प्रदेश नं ५मा ३ जनाको मृत्यु भैसकेको छ ।

Last modified on 2019-09-24 09:05:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts