आयुर्वेद काउन्सिलको लाइसेन्स परीक्षामा सहभागी सबै परीक्षार्थी उत्तिर्ण (नतिजा सहित)



Download our app to get more features


काठमाडौं, २२ भदौ । नेपाल आयुर्वेद मेडिकल काउन्सिलले पहिलो पटक लिएको चिकित्सको लाइसेन्स परीक्षामा सतप्रतिशत उत्तिर्ण भएका छन् । 

काउन्सिलले १४ भदौमा लाइसेन्सका लागि परीक्षा लिएको थियो । परीक्षामा सहभागी सबै ६८ जना परीक्षार्थी उत्तिर्ण भएको काउन्सिलले जनाएको छ । 

काउन्सिलले अब प्रत्येक ६ महिनामा लाइन्सेन्स परीक्षा सञ्चालन गर्न पनि जनाएको छ । 


 

Last modified on 2019-09-09 08:57:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts