स्वास्थ्य सचिव बरालको पदबहाली



Download our app to get more features

काठमाडौं, ९ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बरालले सोमबार बाट जिम्मेवारी सम्मालेका छन् ।

सरकारले सचिवहरुको सरुवा गर्ने क्रममा बराललाई शिक्षा मन्त्रालयबाट सरुवा गरेर स्वास्थ्यमा पठाएको हो । स्वास्थ्य मन्त्रालयका प्रशासन तर्फका सचिव राम प्रसाद थपलिया भने खेलकुद मन्त्रालयमा सरुवा भएका छन् । स्वास्थ्य मन्त्रालयमा दुई सचिव रहदै आएका छन् । 

Last modified on 2019-08-27 11:28:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts