स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुरक्षाका लागि नाम दर्ता गर्न सूचना, यस्तो छ निवेदनको ढाँचा



Download our app to get more features


काठमाडौं, २ भदौ । स्वास्थ्य तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई नाम दर्ता गर्न सूचना सार्वजनिक गरेको छ । 

स्वास्थ्य उपचारको क्रममा उत्पन्न हुनसक्ने आकस्मिक घटना र आर्थिक दायित्वबाट स्वास्थ्यकर्मी तथा संस्थाको सुरक्षागर्ने प्रयोजनका लागि बनेको ऐन अनुसार नाम दर्ता गराउन सकिने छ । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको समितिमा नाम दर्ता गराउन सकिने छ । 

सूचना तथा निवेदनको ढाँचा

 

Last modified on 2019-08-20 16:38:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts