दर्ता नभएका औषधि बिक्रि वितरण गरेकाे पाइए दर्ता खारेज गरिने



Download our app to get more features

काठमाडौं, २ भदौ । दर्ता नभएका औषधि बिक्रि वितरण गर्नेलाई सरकारले कारबाही गर्ने भएको छ । 

औषधि व्यवस्था विभागले सूचना जारी गर्दै औषधि ऐन अन्तर्गत दर्ता नभएका औषधि बिक्रि वितरण गर्नेलाई कारबाहीको तयारी थालेको हो ।

औषधि ऐन, २०३५ को दफा १० बमोजिम औषधि बिक्रि वितरण गर्न अनुमति लिएका थोक तथा खुद्रा बिक्रेकताले ऐनको दफा १० (क) बमोजिम विभागमा दर्ता नभएका औषधि बिक्रि वितरण गरेको पाइएमा औषधि जफत गर्नुका साथै पसलको दर्ता प्रमाणपत्र खारेज गर्ने विभागले जनाएको छ ।

साथै प्रचलित कानून अनुसार कारबाही अघि बढाइने छ ।

Last modified on 2019-08-20 06:54:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts