डेंगुले सबैभन्दा बढि प्रदेश १ प्रभावित, कर्णालीमा एक जनामा मात्रै संक्रमण

काठमाडौं, २४ साउन । सरकारले नेपालमा डेंगु रोगको अवस्थाबारे तथ्याङ्क सार्वजनिक गरेको छ ।
पछिल्लो समय डेंगु रोग विभिन्न प्रदेशमा फैलिँदै गएपछि डेंगुको अवस्था कुन प्रदेशमा कस्तो छ भन्नेबारे सरकारले तथ्याङ्क सार्वजनिक गरेको हो ।
सरकारको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढि प्रदेश नम्बर १ मा ३ हजार १ सय ५२ जनामा डेंगु देखिएको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा १ जनामा मात्रै डेंगु देखिएको छ ।
हेरौ कुन प्रदेशमा कस्तो छ डेंगु रोगीको अवस्थाः
Last modified on 2019-08-10 13:29:32