पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एमआरआई खरिदः भ्रष्टाचारको आशंकामा कागजात अख्तियारले लग्यो 



Download our app to get more features

पोखरा, २४ साउन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा आर्थिक अनियमिता भएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले अस्पतालको कागजात नियन्त्रणमा लिएको छ ।

अस्पतालको एमआरआई मेसिन खरिदका क्रममा अनियमिता भएको भन्ने उजुुरीलाई आधार मानेर छानविनका लागि कागजात बिहीवार नियन्त्रणमा लिइएको अख्तियारका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए ।

Last modified on 2019-08-10 07:52:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts