भोजपुरमा पनि डेंगुको संक्रमण देखियो



Download our app to get more features

काठमाडौं, २२ साउन । पूर्वी पहाडी जिल्ला भोजपुरमा पनि एक जनामा डेंगुको संक्रमण फेला परेको छ । 

टेम्केमैयङ गाउँपालिका वडा नं – ३ अन्नपूर्ण भामलाकी ३७ वर्षीय हेमगंगा लुइटेललाई डेंगुको संक्रमण देखिएको हो । केहि समय अघिबाट बिरामी परेपछि थप उपचारका लागि नोबेल अस्पताल विराटनगर पु¥याइएकी लुइटेलमा डेङगुको संक्रमण देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनको विराटनगरमा उपचार भइरहेको छ  ।

गाउँमा डेंगु देखिएपछि थप सजकता अपानाइएको गाउँपालिकाले जनाइएको छ । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts