स्वास्थ्यका कर्मचारीको नयाँ तलबमान तोकियो, कसको कति ? (सूचि सहित )



Download our app to get more features


काठमाडौं, २० साउन । सरकारले कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरेको छ । बजेट सार्वजनिक गर्दा सबै कर्मचारीको १८ देखि २० प्रतिशत तलब बृद्धिको घोषणा गरिएको थियो । तर कसले कति तलब पाउने भने सार्वजनिक भएको थिएन् । 

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कर्मचारीको नयाँ तलबमान निर्धारण गरेको छ । जसअनुसार स्वास्थ्य सेवा अन्तर्गत अधिकृत बाह्रौ तहको जम्मा ६४ हजार ७ सय २६ कायम भएको छ । सरकारले कायम गरेको तलबमान ०७६ साउन १ गते नै देखि लागु हुने छ । 


 

Last modified on 2019-08-07 08:27:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts