कान्तिमा स्तनपान सम्बन्धि प्रर्दशन (फोटो फिचर) 



Download our app to get more features

काठमाडौं, १७ साउन । कान्ति बाल अस्पतालमा स्तनपान सम्बन्धि प्रर्दशन गरिएको छ । वीर अस्पतालका क्याम्पसमा अध्ययनरत विएन दोस्रो वर्षका विद्यार्थिहरुले कान्ति अस्पतालमा शुक्रवार जनचेतना फैलाउने उद्देश्यले स्तनपान सम्बन्धि जानकारी अस्पतालमा पुगेका बच्चाका आमाहरुलाई दिएका थिए । उनीहरुले बच्चालाई स्तनपान गराउदा आमा र बच्चामा हुने फाइदा र बच्चालाई कसरी स्तनपान गराउने भन्ने बारे जानकारी दिएका थिए ।

हरेक वर्ष अगष्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाउँदै आइएको छ । यस वर्षको नारा आमाबुबाको सक्षमता स्तनपानको सफलता भन्ने रहेको छ । 

हेरौं तस्विर 

 

Last modified on 2019-08-03 13:07:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts