स्वास्थ्य मन्त्रालयले मेडिकल र फार्मेसी अधिकृत तर्फ गर्यो ६ सयभन्दा बढिको समायोजन



Download our app to get more features

काठमाडौं, ८ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल अधिकृत र फार्मेसी अधिकृत तर्फको झन्डै ६ सय ६४ जनाको समायोजन गरेको छ । 

मन्त्रालयको सचिवस्तरीय बैठकले मेडिकल अधिकृत तर्फका ६ सय ३१ र फार्मेसी अधिकृत तर्फ सातौं र आठौं तर्फ ३३ जनाको समायोजन गरेको छ । 

यस्ता छन् सूची, फार्मेसी अधिकृत तर्फ 

मेडिकल अधिकृत तर्फः

 

 

Last modified on 2019-07-25 16:29:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts