स्वास्थ्यका ७ र ८ तहका चार सेवा समूहको समायोजन

काठमाडौं, ५ साउन । स्वास्थ्य मन्त्रालयले स्वास्थ्यका चार सेवा समूहको समायोजन विवरण सार्वजकि गरेको छ । जसअन्तर्गत नेपाल स्वास्थ्य वरिष्ठ मेडिकल रेकर्ड अधिकृत/ मेडिकल रेर्कड अधिकृत ७/८ तहका कर्मचारीहरुको समायोजन, नेपाल स्वास्थ्य वरिष्ठ फिजियोथेरापिष्ट/फिजियोथेरापिष्ट ७/८ तहका कर्मचारीहरुको समायोजन विवरण, नेपाल स्वास्थ्य बरिष्ठ मेडिकल ल्याव टेक्नोलोजिष्ट/ मेडिकल ल्याव टेक्नोलोजिष्ट ७/८ तहका कर्मचारीहरुको समायोजन विवरण र नेपाल स्वास्थ्य शिक्षा प्रशिक्षक/स्वास्थ्य शिक्षा प्रशिक्षक ७/८ तहका कर्मचारीहरुको समायोजन विवरण सार्वजनिक गरिएको छ ।
थप जानकारीका लागि
Last modified on 2019-07-21 17:26:21