कम्यूनिटि नर्सिङ प्रशासन ९ /१० तहको समायोजन विवरण सार्वजनिक

काठमाडौं, २ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कम्यूनिटि नर्सिङ प्रशासन ९ र १० तहको समायोजन विवरण सार्वजनिक गरेको छ ।
मन्त्रालयले बिहिवार समायोजन सूचि सार्वजनिक गरेको हो ।
Last modified on 2019-07-19 09:03:02