स्वास्थ्य सेवा मेडिकल ल्याब टेक्नोलोजिष्ट ९ र १० तहका कर्मचारीहरुको समायोजन सूचि सार्वजनिक



Download our app to get more features

काठमाडौं, २ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ल्याब टेक्नोलोजिष्ट ९ र १० तहका कर्मचारीहरुको समायोजन विवरण सार्वजनिक गरेको छ।

मन्त्रालयले स्वास्थ्य सेवा मेडिकल ल्याव टेक्नोलोजिष्टको समायोजन विवरण विहिवार सार्वजनिक गरेको हो । 
 

 

Last modified on 2019-07-19 09:03:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts