फेरि डुबानमा पर्यो प्रदेश २ का स्वास्थ्य संस्थाहरु...

जनकपुर, २९ असार । लगातार परिरहेको पानीका कारण मुलुकभरका विभिन्न अस्पताल तथा स्वास्थ्य चौकीहरु डुबानमा परेका छन् ।
बाढि र डुबानका कारण सबैभन्दा बढि प्रदेश २ का विभिन्न जिल्ला अस्पताल, स्वास्थ्य चौकी, औषधि पसल लगायत डुबानमा परेको छ ।
बाढिका कारण अस्पताल परिसरमा पानी पसेपछि उपचार गराउन आउने बिरामीलाई सास्ती भएको छ । यस्तै प्रदेश एक र पाँचका अस्पताल र स्वास्थ्यहरुपनि डुबानमा परेका छन् ।
हेरौ तस्वीरमा...
Last modified on 2019-07-15 08:47:12