बाढि र पहिरोका कारण आउन सक्ने महामारी व्यवस्थापनका लागि मन्त्रालयले तोक्यो सम्पर्क व्यक्ति



Download our app to get more features

काठमाडौं, २८ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निरन्तर परिरहेको पानीका कारण देशभर आएको बाढि र पहिरोका कारण फैलन सक्ने महामारी तथा आवश्यक पर्ने स्वास्थ्य सेवाको व्यवस्थापनका लागि केन्द्र समेत सातै प्रदेशमा सम्पर्क व्यक्ति तोकेको छ । 

मन्त्रालयको स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रले विपद् प्रकोप पूर्व तयारी एवं समन्वय तथा व्यवस्थापनका लागि आपतकालिन सम्पर्कका लागि ११ जनालाई सम्पर्क व्यक्ति तोकेको हो ।

केन्द्रका प्रमुख चुडामणि भण्डारीद्वारा जारी पत्रमा संघमा ४ जना र प्रत्येक प्रदेशमा एक÷एक जना सम्पर्क व्यक्तिको नाम र नम्बर उल्लेख गरिएको छ ।

यस्ता छन् केन्द्रले तोकेको ११ जनाको नामावली र नम्बरः


 

Last modified on 2019-07-13 13:27:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts