यसकारण हुन्छ महिला र पूरुषमा बाझोपन 



Download our app to get more features

काठमाडौं, २० असार । 
 

पुरुषमा हुनुका मुख्य कारणहरुः 

शुक्रकिटको खराबी 
Chlamydia infection or Gonorrheadभएर प्रजनन अंगहरुमा संक्रमण भइ उपचार नगरेमा 

पौष्टिक तत्व र आरामको कमी 

गह्रौं काम र धेरै चिन्ता

महिलामा हुने कारणहरुः
Endocrine Disorders

अण्ड निश्कासन नभएर

अण्ड बाहिनी नली बन्द भएर प्रजनन अंगहरुमा संक्रमण भइ उपचार नगरेमा 

महिलाहरुको प्रजनन अंगमा जन्मजात समस्या भएर 

महिलाहरुको प्रजनन अंगमा जन्मजात समस्या भएर 

यी कारणहरुलाई विश्लेषण गर्दा सुरक्षित गर्भपतन र बाँझोपनबीच कुनै सम्बन्ध देखिदैन ।

तर, असुरक्षित गर्भपतन गरेमा प्रजनन अंगमा संक्रमण र चोटपटक लाग्ने भएकोले बाँझोपन हुने समस्या धेरै हुनसक्छ ।

प्लान्ड प्यारेन्टहुड, २०१८

Last modified on 2019-07-06 12:41:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts