स्वास्थ्य सेवा विभागको महानिर्देशकमा प्याकुरेलको पदबहाली



Download our app to get more features

काठमाडौं, १८ असार । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. सुशिल नाथ प्याकुरेको  पदबहाली भएको छ । सेवाबाट अवकास लिने समयमा उनी विभागको महानिर्देशक बनेका हुन् । स्वास्थ्यका कर्मचारीको समायोजन पछिको पदस्थापनामा उनलाई स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मा दिइएको हो । 

स्वास्थ्य मन्त्रालयले पदस्थापन गर्दा मन्त्रालय मातहतका निकायको जिम्मेवारी हेरफेर गरेको थियो । सोहि अनुसार प्याकुरेलले बुधबारबाट पद सम्मालेका हुन् । 

यस अधि विभागका महानिर्देशक गुणराज लोहनीको भने कोशी अञ्चल अस्पतालमा पदस्थापना भएको छ । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts