राष्ट्रिय स्वास्थ्य नीति :  प्रत्येक स्थानीय तहमा एम्बुलेन्सको व्यवस्था, हवाई एम्बुलेन्सको पनि विकास गरिने



Download our app to get more features


१६ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार राष्ट्रिय स्वास्थ्य नीति २०७६ सार्वजनिक गरेको छ । 

मन्त्रालयमै आयोजित पत्रकार सम्मेलनमा मन्त्री उपेन्द्र यादवले नीति सार्वजनिक गरेका हुन । नीतिमा ६ वटा उद्देश्य, २५ नीति र १४६ रणनीति समेटिएको छ ।


स्वास्थ्य नीतिअनुसार प्रत्येक स्थानीय तहमा न्यूनतम एक सुबिधासम्पन्न एम्बुलेन्सको व्यवस्था गरिने छ ।

त्यसैगरी हवाई उद्धारका लागि हवाई एम्बुलेन्सको विकास गरिने छ
 

Last modified on 2019-07-03 15:06:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts