स्वास्थ्यको ११ औं तहको समायोजन सूची सार्वजनिकः को कहाँ ? (सूचीसहित)

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका ११औँ तहका कर्मचारीको समायोजन सूची शुक्रबार सार्वजनिक गरेको छ ।
मन्त्रिपरिषद्ले १ सय ४५ कर्मचारीको समायोजन सूची पारित गरी कार्यान्वयनको आदेशसहित सूचि पठाएसँगै स्वास्थ्य मन्त्रालयले सूची सार्वजनिक गरेको हो ।
मन्त्रिपरिषदबाट पास भएको उक्त सूची मन्त्रालयमा बिहिबार आइपुगेको थियो ।
सो सूचीका आधारमा मन्त्रालयले कर्मचारीको समायोजनको पत्र बनाइसकेको छ।
हेरौं सूची
Last modified on 2019-07-02 06:29:33