बजेट कर्णाली प्रदेश
एक निर्वाचन क्षेत्र एक टेलिमेडिशिन सेवा विस्तार गरिने

सुर्खेत, २ असार । कर्णाली प्रदेशले आइतबार सार्वजनिक गरेको नयाँ आर्थिक वर्षको बजेटमा एक निर्वाचन क्षेत्र एक टेलिमेडिशिन सेवा विस्तार गरिने भएको छ ।
कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताललाई ३ सय शय्याको बनाई विशेषज्ञ सहितको अस्पतालमा स्तरोन्नती गर्ने छ ।
यस्तो छ कर्णाली प्रदेशको स्वास्थ्यको बजेटः
Last modified on 2019-06-17 12:54:07