बजेट सुदुरपश्चिम प्रदेश
महाकाली अस्पतालमा अक्सिजन प्लान्टको स्थापना गरिने

धनगढी, २ असार । सुदुरपश्चिम प्रदेश सरकारले प्रदेशभित्र रहेका महिला स्वास्थ्य स्वयंसेविकालाई निः शुल्क बीमाको सञ्जालमा ल्याउने भएको छ ।
आइतबार सुदुरपश्चिम प्रदेश सरकारको बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले महाकाली अस्पतालमा अक्सिजन प्लान्टको स्थापना गर्नकालागि आवश्यक बजेट विनियोजन गरिएको बताए ।
यस्तो छ सुदुरपश्चिम प्रदेशको स्वास्थ्यको बजेटः
Last modified on 2019-06-17 12:54:17