बजेट प्रदेश ३
नयाँ आर्थिक वर्ष २०७६/०७७ लाई स्वास्थ्य परिक्षण वर्षको रुपमा मनाइने

काठमाडौं, २ असार । प्रदेश नम्बर ३ सरकारले आर्थिक वर्ष २०७६/०७७ लाई स्वास्थ्य परिक्षण वर्षको रुपमा मनाउने भएको छ ।
प्रदेश नम्बर ३ सरकारले आइतबार बजेट सार्वजनिक गर्दै विभिन्न रोगको उपचार र रोकथामका लाथि मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रमलाई थप विस्तार गर्ने भएको छ ।
यस्तो छ प्रदेश ३ को स्वास्थ्यको बजेटः
Last modified on 2019-06-17 12:55:33