बजेट प्रदेश २
जनकपुर अञ्चल अस्पताललाई प्रदेश नमूना अस्पताल बनाईने

जनकपुर, २ असार । प्रदेश नम्बर २ को सरकारले जनकपुर अञ्चल अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा विकास गर्ने भएको छ ।
आइतबार प्रदेश २ को बजेट सार्वजनिक गर्दै अर्थ मामिला तथा योजनामन्त्री विजय कुमार यादवले ८ वटै जिल्लामा नमूना अस्पताल निर्माणका लागि ३० करोड बजेट विनियोजन गरिएको बताउनुभयो ।
यस्तो छ प्रदेश २ को स्वास्थ्यका लागि छुट्याइएको बजेटः
Last modified on 2019-06-17 12:54:33