हानका अध्यक्ष अधिकारीमाथि ९ आरोप, पदबाट बर्खास्त

काठमाडौं, २७ चैत । हेल्थ असिस्टेन्ट संघ नेपाल (हान) का अध्यक्ष दाताराम अधिकारीलाई पदबाट बर्खास्त गरिएको छ ।
बुधबार बसेको हानको केन्द्रिय समितिको बैठकबाट अधिकारीलाई सर्वसम्मतीले पदबाट बर्खास्त गर्ने निर्णय गरिएको विज्ञप्ति मार्फत जनाइएको छ ।
हेल्थ असिस्टेन्ट (एचए) को समायोजन सूची सार्वजनिक भएको भोलिपल्ट अर्थात बुधबार बसेको केन्द्रीय समितिको बैठकले अधिकारीमाथि विभिन्न ९ आरोप लगाउँदै उनलाई पदबाट बर्खास्त गर्ने निर्णय बहुमतबाट पारित गरेको हो ।
अधिकारीमाथि लगाइएको ९ आरोप यस्ता छन्:
Last modified on 2019-04-11 13:00:08