स्वास्थ्य तथा जनसंख्या वैज्ञानीकहरुको पाचौं शिखर सम्मेलन आजदेखि



Download our app to get more features

काठमाण्डौ, २७ चैत । स्वास्थ्य तथा वैज्ञानीकहरुको पाचौं शिखर सम्मेलन काठमाडौंमा आजदेखि सुरु भएको छ । सम्मेलन तीन दिन सम्म चल्ने छ । परिषदका कार्यकारी प्रमुख डा। अन्जनि कुमार झाका अनुसार उक्त सममेलनमा एक हजार भन्दा बढि स्वास्थ्य तथा जनसंख्या विषयसँग सम्बन्धित व्यक्तिहरुको उपस्थिति रहनेछ ।

सम्मेलनको अन्तिम दिन ७वटा विधाहरुमा उत्कृट वैज्ञानिकहरुलाई अवार्डद्धारासम्मान गरिने पनि आयोजकले बताएको । स्वास्थ्य अनुसन्धान परिषदले आयोजना गरेको यस सम्मेलनको मुल नारा “संघिय प्रणालीमा समता र विकासका लागि अनुसन्धान” भन्ने रहेको छ । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts