नेकपा वरिष्ठ नेता माधव कुमार नेपाललाई 'निमाेनिया', टिचिङमा भर्ना



Download our app to get more features

काठमाडौं,२६ चैत । नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी तीनदिन अघि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएको अस्पतालका निर्देशक प्रेम खड्काले जानकारी दिए ।

उनका अनुसार नेता नेपाललाई निमोनिया भएको हो । अहिले उनको स्वास्थ्यमा बिस्तारै सुधार अाएकाे पनि निर्देशक खड्काले बताए । यद्यपि नेता नेपालको डिस्चार्ज कहिले हुने भन्ने निश्चित भने भइनसकेको उनले जानकारी दिए ।

Last modified on 2019-04-09 18:50:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts