स्वास्थ्य सेवाका कर्मचारीको समायोजन सूचि सार्वजानिक (पूर्णसूचि सहित)

काठमाडौं, १९ चैत । अघिल्लो साता कर्मचारी समायोजन प्रकृया सिध्याएको घोषणा गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवाका कर्मचारीको विवरण मंगलवारमात्र सार्वजानिक गरेको छ ।
मन्त्रालयले स्वास्थ्य सेवाका सातौं, आठौं, नर्वौ र दशौं तहका कर्मचारीको समायोजना सूचि सार्वजानिक गरेको हो ।
हेरौं समायोजनामा परेका कर्मचारीहरुको सूचि
सातौं र आठौं तहको नामावली
आठौं तहको नामावली
नवौं र दशौं तहको नामावली
Last modified on 2019-04-03 10:36:12