पूर्व मुमाबडामहारानी रत्न अस्पतालबाट डिस्चार्ज 



Download our app to get more features

काठमाडौं, ४ चैत्र । पूर्व श्री ५ मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाह अस्पतालबाट सोमबार डिस्चार्ज भएकी छन् ।

फागुन २१ गते उनलाई नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारको लागि भर्नाको गरिएको थियो । अहिले मुमाबडामहारानीको स्वास्थयमा  अवस्थामा सुधार आएकाले अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालका मिडिया संयोजक आ. पी मैनालीले जानकारी दिए ।

मुमाबडामहारानीलाई लामो समयसम्म ज्वरो र पखालाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।  
 

Last modified on 2019-03-19 06:57:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts