टन्सिलाइटिसबाट यसरी बच्न सकिन्छः डा. पवित्रा लिम्बु
Apr 12, 2016
Download our app to get more features
अधिकासं मानिसहरुलाई धुलो, धुवाँ वा चिसोमा बस्दा घाँटी दुख्ने, खाना निल्न अप्ठ्यारो हुने जस्ता समस्या हुन्छ । तर यस्ता लक्षण धुलो र धुवाको कारण मात्र नभइ टन्सिलाइटिसको पनि हुनसक्छ ।