अटिजमबारे जनचेतनामुलक कार्यक्रम शुरु - प्रर्दशनीवारे एक रिर्पोट
मानव मस्तिष्कमा भएको एक असमानताको विशेष रुपको बारेमा जानकारी दिन जनचेतनामुलक कार्यक्रमको आयोजना भएको छ ।
अटिजम केयर नेपालले मस्तिष्कको विकासमा हुने जन्मजात असमानताको बारेमा जानकारी गराउन काठमाण्डौंको महाराजगञ्जस्थित शिक्षण अस्पताल प्रांगणमा प्रर्दशनीको शुरुवात भएको छ ।
प्रर्दशनीवारे एक रिर्पोट