पित्तथैलीमा पत्थरी किन हुन्छ ? डा. प्रमोद कुमार यादव
पित्तथैलीमा पत्थरी हुने यकीन कारण थाहा नभए पनि लवण,राता रत्तकोषहरु आदि नासिएर बनेका कणहरु पित्तथैलीमा जम्मा भएर लामो समय बस्दा स्राहो हुन्छ यसलाई नै पथ्थरी भन्निछ ।
पित्तथैलीमा पत्थरी हुने समस्याले धेरैलाई सताएको छ । यससम्बन्धी चासो पनि धेरैले राख्छन् । पथ्थरी भनेको के हो ? के कारणले पित्तथैलीमा पत्थरी हुन्छ र पथ्थरी भएको कसरी थाहा पाउने । वरिष्ठ कन्सल्टेन्ट शल्यचिकित्सक डाक्टर प्रमोद कुमार यादवका सल्लाह र सुझाव यस्ता छन् ..