दश वर्षअघि नै थाहा पाउन सकिन्छ पाठेघरको मुखको क्यान्सर



Download our app to get more features

महिलामा सबै भन्दा बढी देखिने क्यान्सर पाठेघरको मुखको क्यान्सर नै हो । पाठेघरको मुखको क्यान्सरकै कारण धेरै महिलाले ज्यान गुमाउँदै पनि आएका छन । पछिल्ला तथ्यांकहरू हेर्दा बर्सेनी दुई हजार भन्दा बढी महिला यस रोगबाट पीडित बनिरहेका छन् । 

पाठेघर प्रजनन प्रणालीको महत्वपूर्ण अंग हो । यसर्थ पाठेघर महिलाको लागि मात्रै होइन सिंगो मानवजीवन विकासका हिसाबले पनि महत्वपूर्ण अंग हो । महिलाका विभिन्न अंगमध्येपाठेघरकोमुखको क्यान्सरको जोखिम उच्च रहने चिकित्सकहरूको भनाइ छ ।

पाठेघरको मुखमा किन क्यान्सरको जोखिम उच्च हुन्छ र यसबाट बच्ने उपाय बारेस्त्री क्यान्सर रोग विशेषज्ञ डा.अनु बज्राचार्यको सुझाब :-

थप जानकारीको लागि: news.hamrodoctor.com/detail/7721

Comment from facebook