केएमसी अस्पताल भर्ना भएका यी ८ यात्रुको मृत्यु



Download our app to get more features

काठमाडौं, २८ फागुन । बंगलादेशबाट नेपाल फर्केको यूएस वंगला विमान सोमवार दुर्घटना भएको छ । 

दुर्घटनापछि प्रायः घाइते यात्रुलाई राजधानीको काठमाडौं मेडिकल कलेजमा उपचारका लागि ल्याएका थिए । उक्त विमानमा बंगलादेशमा एमबीबीएस अध्ययन गरेका फर्केका विद्यार्थीहरु समेत रहेका थिए । 

घाइते यात्रुलाई अस्पतालमा एकएक गर्दै एम्बुलेन्सबाट ओसार्दै इमर्जेन्सी कक्षमा उपचार गरिरहेका थिए । अस्पतालमा ल्याइएका २४ यात्रुमध्ये ८ जनाको मृत्यु भएको थियो । 

 

Last modified on 2018-03-13 08:46:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts