मंगलबारदेखि निजी स्वास्थ्य संस्थाहरुमा 'विशेष डेडिकेटेड' विद्युत सेवा कटौति

What's This?


Download our app to get more features

फाल्गुन ०९, काठमाडौं । नेपाल विद्युत प्राधिरकणले निजी अस्पताल,नर्सिङ होमरुलाई दिँदै आएको विशेष डेडिकेटेड विद्युत सेवा काट्ने भएको छ ।

निजी अस्पताल, नर्सिङ होम लगायत अन्य स्वास्थ्य संस्थामा लोडसेडिङ नहुने गरी दिइएको डेडिकेटेड फिडरको विद्युत सुविधा काट्न लागिएको हो । प्राधिकरणका अनुसार आगामी फागुन ११ गते मंगलबारदेखि निजी अस्पतालहरुमा दिइएको विशेष विद्युत लाइन काटिनेछ र तालिका अनुसारनै लोडसेडिङ गरिनेछ ।

त्यस अवधिसम्म ति संस्थालाई आफुलाई आवश्यक पर्ने बिजुली आपूर्तिको व्यवस्था गर्न अनुरोध गर्न प्राधिकरणले सार्वजनिक सूचनामार्फत अनुरोध

Last modified on 2016-02-21 12:44:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts