डा. केसीको पक्षमा वीर अस्पतालका आवासीय चिकित्सकको प्रर्दशन (फोटो फिचर)



Download our app to get more features

काठमाडौं, १६ माघ । चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान वीर अस्प्तालका आवसीय चिकित्सकहरुको संगठन रेसिडेन्स डक्टर्स एसोसिएसन अफ न्याम्सका आवासीय चिकित्सकहरुले डा. केसीको जीवनरक्षाको माग गर्दै प्रदर्शन गरेका छन् । र्याली वीर अस्पतालदेखि बसन्तपूरसम्म पुगेको थियो । र्यालीमा एक सय जना भन्दा बढि आवसीय चिकित्सकहरु सहभागी भए ।

हेरौं तस्वीरहरु

Last modified on 2019-01-30 19:29:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts