‘भ्रूण’को आनुवांशिक विकार पहिचानः जसले रोक्छ भविष्यको जोखिम



Download our app to get more features

काठमाडौं, ९ माघ।  गर्भावस्थामै शिशुहरुको वंशाणुगत गुण पत्ता लगाउन सकिन्छ भन्दा कतिपयलाई अचम्म लाग्न सक्छ । तर, एक अध्ययनले गर्भावस्थामै शिशुको वंशाणगत गुण पत्ता लगाउन सकिने दावी गरेको छ ।

जसका लागि प्याप स्मेयर परीक्षणद्वारा सजिलैसँग गर्भवास्थामै बच्चामा हुनसक्ने सम्भावित विकारहरु पत्ता लगाउन सकिन्छ ।  वेन स्टेट यूनिभर्सिटी ( डब्लूएसयू)का अनुसन्धानकर्ताहरुले यो निष्कर्ष निकालेका हुन् । 
जसलाई ट्रोफोब्लास्ट पुनप्राप्ति भनिएको थियो ।

प्याप स्मियर प्रविधिको प्रयोग गरेर, उनीहरुले महिलाहरु गर्भवती भएका अवस्थामा भ्रुणको डीएनए गरेर वंशाणुगत दोष पत्ता लगाएका थिए ।

यस्तो परीक्षणबाट अर्को पुस्ताको जस्तै गुण फेला परेको अनुसन्धानकर्ता बताउँछन् ।

सो अध्ययनपछि उनीहरुले ती नमूना गर्भावस्थामा रहेकी आमाको गुणसँग पनि तुलना गरेर परीक्षण गरेका  थिए ।
साथै अनुसन्धानमार्फत भ्रुणले परम्परागत अर्थ कसरी राख्छ भन्ने तथ्य समेत पत्ता लगाइएको थियो ।

यो नमूना ट्रिक नमूनाका रुपमा परिचित भएको थियो । अन्सन्धानकर्ता भन्छन्, ‘यस्तो परीक्षण प्रदुषणका हिसाबले पनि कम जोखिमपूर्ण हुन्छन् ।’

उनीहरुले आफूले गरेका भ्रुणको नमूना अन्य नमूनासँग मिलाएर पनि सफलता प्राप्त गरेका थिए । 
यसकारण यो परीक्षणलाई सो समयदेखि नै मान्यता प्राप्त भइसकेको छ ।

परीक्षणलाई अझै बढी प्राथमिकतामा राखेर अनुसन्धानकर्ताले ६ हप्ताको गर्भवती अवस्थाको नमूना संकलन गरेर पनि परिक्षण गरेका  थिए । यो परिक्षणले पनि सफलता प्राप्त गरेको थियो ।
यो सँगै अन्य प्रविधि ‘अन्डेनसिसेन्सि’ जस्ता अज्ञात जाँचबाट पनि परीक्षण गर्न सकिने उनीहरुको भनाइ छ ।

यो प्रविधिबाट भने गर्भावस्थाको अन्तिम चरण ‘चौधदेखि सोह्र हप्ताभित्र’मा सुरु गर्न सकिन्छ ।

अनुसन्धानकर्ताले अघिल्लो पुस्तालाई प्रयोग गरेर पनि यस्तो परीक्षण सहि ढंगबाट प्रमाणित गरेका थिए ।  
विश्वविद्यालयबाट ओस्टस्टेटिक्स र जएनकोलोजीका सहयोगी प्रोफेसर डा. सासाचा डिलोलो भन्छन् ‘ट्रिक ननइभ्यासिभ टेस्टका रुपमा प्रयोग गर्न सकिन्छ भने अनावश्यक परीक्षणको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।’
डिएनएबाट भ्रुणको वंशाणुगत प्रभावको खोजका साथै ट्राफोब्लास्टहरुमा प्रोटीनको तहसमेत पत्ता लगाउन सकिने  अघिल्लो अनुसन्धानकर्ता { WSU ले बताएका छन् । जसमा intrauterine विकासमा प्रतिबन्ध गरिएको हुन्छ ।  यसले सानो भन्दा पनि सानो भू्रण र उच्च रक्तचाप र अंगमा क्षति पुर्याउँछ ।  

क्षति हुनबाट जोगाउन नै यसलाई प्रतिबन्ध गरिएको अनुसन्धानकर्ता बताउँछन् । जसले गर्भवति महिलाहरुमा ५ प्रतिशतसम्म असर देखाउँछ ।

उक्त असर भएको छ वा छैन  गर्भाधारणका अवस्थामा ट्रिकद्वारा शुद्धिकरण कक्षहरुमा गरिन्छ ।  जसलाई गर्भावस्थामै  गरिने एक महत्वपूण प्रक्रिया मानिन्छ ।
सह प्राध्यापक प्रोफेसर डा.रन्डाल आर्मनरले भने ‘उक्त प्रविधिबाट गर्भवती महिलाहरुको प्रोटीन प्रोफाईलको जाँच पनि गर्न सकिन्छ, तर महिलाहरुको गर्भावस्थाको स्थिति हेरेर मात्रै परीक्षण गर्न  सकिन्छ ।’  

यो एउटा जटिल प्रक्रिया भएको बताउँदै प्रापेसर आर्मनरले यसमा गर्भनिरोधक, अन्डरटेड फिनिस,  पूर्वसेलम्पिया जस्ता जटिलताहरु समेत हुने दाबी गरे । 

ट्रिकको वास्तविक चुनौती अझै !

भ्रुणका आनुंवशिक अध्ययनका चुनौती अझै बढ्दै गएको अनुसन्धानकर्ता बताउँछन् । अनुसन्धानकर्ता आर्मेटका अनुसार उक्त परीक्षणबाट भ्रुणको वंशाणुगत विकारको पहिचान पनि गर्न सकिन्छ । उनी भन्छन्, ‘यसबाट आमाबाबुको बारेमा समेत सम्पूर्ण जानकारी दिन सकिन्छ ।’
सो परीक्षणबाट गर्भावस्थाको सुरुको चरणमै वंशाणुगत गडबड भएको समेत  थाहा पाउन सकिने अनुसन्धानकर्ता बताउँछन् । 
यस्ता जटिल किसिमका परीक्षण अझै सफल बनाउन लागि परेको उनीहरुको भनाइ छ । 

अन्सन्धानकर्ताहरुले वंशाणुगत गुण गर्भाअवस्थामै पत्ता लगाउन सके बाल स्वास्थ्य सेवाको लागि ठूलो वरदान हुने धारण व्यक्त गरेका छन् ।  

यस परिक्षणबाट १० प्रतिशत बालअस्पतालमा र २० प्रतिशत गर्भावस्थामा मुत्यु हनेसंख्या समेत आकलन गर्न सकिने उनीहरुको भनाई छ ।

Last modified on 2019-01-23 17:23:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts