सर्वसाधारणलाई वेड नपुगेको भन्दै डा. केसी वार्डमा सर्दै



Download our app to get more features


काठमाडौं, ६ माघ । डा. गोविन्द केसी आइसियु बाट वार्डमा सर्ने भएका छन् । आफु आइसियुमा हुदा सर्वसाधरणलाई बेड नपुगेको भन्दै उनी आइसीयुमा सर्ने भएका हुन् ।। 

आइसीयुको बेडको अभावले सर्वसाधारणलाई समस्या पुगेको भन्दै उनले आफुलाई अन्यत्र सार्न माग गरेका हुन । उनलाई आज नै वार्डमा  सारीदै छ । १६ औं अनसनमा रहेका केसीलाई आइसीयुमा राखी थप उपचार गर्ने आवश्यक परेकोले इलाम बाट काठमाडौं ल्याइएको हो ।

उनको उपचार शिक्षण अस्पताल महाराजगन्जबाट भइरहेको छ । 
 

Last modified on 2019-01-21 07:02:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts