माछापुच्छ्रे बैंकका ग्राहकलाई नेपाल नेशनल हस्पिटलमा विशेष छुट 



Download our app to get more features

काठमाडौं, ३० पुस । नेपाल नेशनल हस्पिटल र माछापुच्छ्रे बैंकबीच सहकार्य सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकको डेबिट तथा क्रेडिट कार्ड उपयोगकर्ताले हस्पिटलबाट प्रदान गरिने स्वास्थ्य सेवाहरुमा विशो छुट पाउने छन् । 

सो सम्झौता पत्रमा हस्पिटलका तर्फबाट बजार व्यवस्थापन प्रबन्धक श्रुति राणा र बैंक तर्फबाट हेड रिटेल डिपोजिट प्रतिमा पाण्डेले हस्ताक्षर गरेका छन् । ग्राहकवर्गको सहजतालाई लक्षित गर्दै यस्तो सम्झौता गरिएको हो । 
सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकले हस्पिटलमा १० देखि १५ प्रतिशत सम्म छुट पाउने छन् । 

Last modified on 2019-01-14 16:26:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts