फिजियोथेरापीले भित्री अंगको चोट पनि निको पार्छ



Download our app to get more features

डा. नविना श्रेष्ठ न्यूरो फिजियोथेरापिस्ट निदान हस्पिटल सामान्यतया कम्मर, घुडा, जोर्नी, दुखाईलाई कम गर्ने तरिका नै फिजीयोथेरापी हो । उमेर बढदै जाने क्रममा बिस्तारै मांसपेशी कमजोर हँुदै जान्छ र तिनीहरूको काम गर्ने क्षमता कम हुन थाल्छ । त्यसपछि ढाड दुख्ने, ढाडको मांसपेशी कमजोर हुन थाल्छ । यस्तो अवस्थामा फिजियोथेरापीले निकै राहत प्रदान गर्छ । साथै हातखुट्टा भाँच्चिको, मर्केको, छातीको इन्फेक्सन भएका बिरामीलाई समेत फिजियोथेरापी प्रभावकारी हुन्छ ।  सबै उमेर समूहका लागि उपयोगी फिजियोथेरापी
For articles please click:  https://www.hamrodoctornews.com/detail/9022

फेसबुकबाट तपाईको प्रतिक्रिया