निमोनियाका कारण धेरै बच्चाको मृत्यु, तपाईको बच्चालाई यसरी जोगाउनुहोस्...



Download our app to get more features

सानो असावधानी र जनचेतनाको अभावले नेपालमा वर्षेनी धेरै बच्चाहरुको मृत्यु हुने गरेको छ । त्यसमध्ये निमोनिया पनि एक हो । अधिकांश बच्चामा निमोनियाको संक्रमण भएको पाइन्छ । बच्चामा निमोनिया किन हुन्छ र यसबाट कसरी जोगाउने वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर मीनराज पाठकको सुझाब :

फेसबुकबाट तपाईको प्रतिक्रिया